नियम ४२
आर्थिक ऐन नियमको प्रक्रिया पूरा गर्नु पर्ने
आयोगको नाममा विनियोजित रकम खर्च गर्दा आयोगले नेपाल सरकारको प्रचलित आर्थिक ऐन नियमको प्रक्रिया पालना गर्नु पर्नेछ ।